FAQs Complain Problems

मुख्य समाचार

तेस्राे गाउँ सभा हुने वारे सुचना ।

प्रस्तुत  विषयमा यस महावु गाउँपालिका गैडावाजकाे तेस्राे गाउँ सभा तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाेले हजुरहरूकाे गरिमामय उपस्थितकाे लागि हार्दिक अनुराेध गरिन्छ ।

तपसिल 

१. मिति – २०७५ असार १५ गते ।

२. समय – विहान १०.०० बजे ।

३. स्थान – महावु गाउँपालिका कार्यालयकाे सभा हल ।

आर्थिक वर्ष: