FAQs Complain Problems

मुख्य समाचार

ग्यालरी

विपद जोखिमलाई मध्यनजर गर्दै, महाबु गाँउपालिका भित्रका सबै वडामा खुला क्षेत्र, महत्वपूर्ण आधारित संरचना र स्रोतहरूको पहिचान तथा नक्सांकन गर्ने काम शुरु भएको छ । महाबु गाँउपालिकाको विपद कार्ययोजना (DRRM Action Plan) अनुरुप @IOM Nepal आइओएम (यूएन माईग्रेसन) र @USAID Nepal यूएसएआइड-नेपाल को सहयोगमा संचालित सिकाई परियोजनाको सहयोगमा महाबु गाँउपालिकाका सबै वडा अध्यक्ष, का. सदस्य, शिक्षक, बिषयगत शाखा प्रमुख र पालिकाका प्रतिनिधि को सहभागितामा सबै वडामा रहेका खुला क्षेत्र, महत्वपूर्ण आधारित संरचना र स्रोतहरूको नक्सांकन गरिएको छ । आज नक्साँकन गरिएका क्षेत्रहरुलाई प्रमाणिकरण पश्चात नेपाल राष्टिय विपद ज

मिति: 03/12/2024 - 14:39
, , ,

Pages