FAQs Complain Problems

मुख्य समाचार

ग्यालरी

भ्रमण वर्ष २०२० सुभारम्भ, नयाँ वर्ष १ जनवरी २०२० र राष्ट्रिय टोपि दिवशको अवसरमा यस महावु गाउँपालिकामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । साथै कार्यक्रमको उद्घाटन यस महावु गाउँपालिकाको अध्यक्ष श्री जंग बहादुर शाही, उपाध्यक्ष श्री प्रेम कुमारी वुढाले गर्नु भएको थियो ।

मिति: 01/01/2020 - 16:30
, , , , , , ,

महावु गाउँपालिका गैडावाजमा अपांगता परिचय- पत्र बितरण शिबिर सम्पन्न भएको छ । शिबिरको उद्घाटन गाउँपालिका अध्यक्ष श्री जङ बहादुर शाहीले गर्नु भएको थियो भने जिल्ला स्वास्थ्य कार्यालयका श्री बिश्वबन्धु खड्का, जीवन ज्ञावलि र बिमल बिमल बुढाबाट सेवाग्राहीहरुले सेवा लिनु भएको थियो ।

मिति: 12/08/2019 - 11:33
, , , , ,

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजकमा "तपाइको स्वास्थ्य हाम्रो अठोट" भन्ने मुल नारा सहित यस महाबु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमका साथै " किशोर किशोरी सहभागिता परिवार नियोजनको सुनिश्चितता " भन्ने नारा सहित छैटौं राष्टिय परिवार नियोजन दिबश सम्पन्न ।।।।

मिति: 09/19/2019 - 17:16
, , , , ,

आयोजक गैडावाज मा.वि. र प्रायोजक महावु गाउँपालिका कार्यालय सामाजिक तथा शिक्षा विकास शाखा गैडावाज, दैलेखको आयोजनामा

मिति: 09/19/2019 - 17:08
, , , , ,

Pages