FAQs Complain Problems

मुख्य समाचार

महावु लेकमा हिउ परेको दृश्य

Read More

महावु गाउँपालिकाको गैडावाज सदरमुकाम

Read More

महाबु लेकमा स्थित शिवजिको दर्शन गर्दै भक्तजनहरू

Read More

प्रमुख प्रशासकीय अधिकृत श्री भक्त बहादुर मल्ल, प्रशासकीय अधिकृत श्री रण बहादुर के.सी. र सहायक स्तर चौथो श्री कलम बहादुर महताराको विदाई कार्यक्रमा !!

Read More

प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगाली ज्यूको विदाई तथा यस कार्यालयमा रमाना लिई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री उदयराज उपाध्याय ज्यूको स्वागत कार्यक्रम!!

Read More

संक्षिप्त परिचय

महाबु गाउँपालिका कर्णाली प्रदेश दैलेख जिल्लाको उत्तरमा कालीकोट जिल्लासंग जोडिएको पहाडी गाउँपालिका हो । यो गाउँपालिकाको नाम महाबु रहनाको कारण यस ठाउँमा सवैभन्दा ठुलो देवता शिवको अवतारका रुपमा श्री महावै देवताको उत्पति महाबु गाउँपालिका वार्ड नं. ५ वडावनमा भएको र त्यसको अवतार महाबु गाउँपालिकाका वडा नं. ६ स्थीत दैलेखको सवैभन्दा अग्लो ४१६८ मिटर महाबु लेकमा भएको हुँदा यस गाउँपालिकाका जनताहरुको साझा सहमतिले महावु गाउँपालिका नामाकरण गरिएको हो । 
भौगोलिक अवस्थिति

योजना सम्झाैता गर्दा आवश्यक पर्ने कागजातहरू

१. उपभोक्ता समितिको निर्णय

२. वडा कार्यालयको सिफारिस

३. उपभोक्ता समितिमा आवद्ध प्रतिनिधिहरूको नागरिकताको प्रतिलिप

४. अध्यक्ष, सचिव, र कोषाअध्यक्षको १/१ प्रति फोटो

५. उपभोक्ता समितिको छाप ।

६. निवेदन ।

Pages

सूचना तथा समाचार

Pages

जन प्रतिनिधि

का.बा.अध्यक्ष
Email:
manjupandey2079@gmail.com
Phone:
9848062903

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9858074603/9851059720
Email:
udaya.upadhyaya@nepal.gov.np
सूचना अधिकारी
Phone:
9848107278
Email:
akpanday2045@gmail.com

जानकारी