FAQs Complain Problems

७७/७८

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।। (प्रथम पटक प्रकाशित मिति २०७७।११।२० गते)

दस्तावेज: 

कोराना विरूद्ध खोप लगाउने सम्बन्धमा । (पत्रमा उल्लेखित सवै कर्मचारीहरू)

दस्तावेज: 

टिम दर्ता गर्न हुन ।

डुङ्गेश्वर गाउँपालिका खेलकुद विकास समिति दैलेखको आयोजकमा हुन भइ रहेको दोश्रो अध्यक्ष कप नगर तथा गाउँपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता मिति २०७७।११।०७ गते देखि २०७७।११।१० गते सम्म सञ्चाल हुने भएको हुदाँ इच्छुक टिमले टिम दर्ता गराउन हुन जानकारीको लागि अनुरोध छ ।

छात्रवृत्तीको लागि सुनाैलो अवसर ।।।।

जिल्ला विकास कार्यालय दैलेखको आ.व.२०७७।०७८ मा वार्षिक बजेट कार्यक्रम अन्तर्गत छोरी बुहारी छात्रवृत्ती, उच्च शिक्षा दलित छात्रवृत्ती र उच्च शिक्षाा अपांग् छात्रवृत्तीका लागि सूचना ।।।

अन्यन्त जरूरी सूचना

Pages