FAQs Complain Problems

मुख्य समाचार

प्राय सोधिने प्रश्नहरु

देखि

सम्म   

भाडादर   

कैफियत

सबै वडा कार्यालय महाबु अस्पताल       १५००। गैडाबाज बजार आसपास १०००
बाँसि वडा कार्यालय र रिठा  जिल्ला अस्पताल ४०००।  
बाँसि सुवाकोट जिल्ला अस्पताल ४५००।  
गिताचौर जिल्ला अस्पताल ४५००।  
बडाखोला ऐराडि जिल्ला अस्पताल ३०००।  
खरिगैरा जिल्ला अस्पताल ३०००।  
गैडाबाज जिल्ला अस्पताल ५०००।  
काप्रिखोला जिल्ला अस्पताल ५५००।  
काँशिकाध जिल्ला अस्पताल ६०००।  
रानिवन सिमलडाँडा जिल्ला अस्पताल ५०००।  
टाकुरी जिल्ला अस्पताल ६०००।  
जिल्ला अस्पताल सुर्खेत ६५००।  
जिल्ला अस्पताल नेपागञ्ज १३०००।  
माथि उल्लेखित भाडादर महाबु गाउँपालिका स्थायी बसोबास भएका व्यक्तिहरुको हकमा मात्र लागु हुने छ । अन्यको हकमा जिल्ला दररेट अनुसार हुने छ ।
(जेसिबिको भाडा दर प्रति घण्टा ३ हजारका दरले रहेको)
 

१. उपभोक्ता समितिको निर्णय

२. वडा कार्यालयको सिफारिस

३. उपभोक्ता समितिमा आवद्ध प्रतिनिधिहरूको नागरिकताको प्रतिलिप

४. अध्यक्ष, सचिव, र कोषाअध्यक्षको १/१ प्रति फोटो

५. उपभोक्ता समितिको छाप ।

६. निवेदन ।

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोके अनुसारको सहायता उपलब्ध गराउन सकिने छ ।

२०६८ अनुसार महावु गाउँपालिकाको जनसंख्या १७२७७ रहेको छ ।

महावु गाउँपालिका दैलेख जिल्लाको उत्तरी भागमा पर्ने साविकको रानिवन गा.वि.स. हाल महावु गाउँपालिका ४, गैडावाज, मा पर्छ । यो सरमुकाम देखि २२ किलोमिटर टाडा रहेको छ ।

गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गर्न सकिन्छ ।

१) उपभोक्ता समितिको कार्य सम्पन्न निर्णय

२) सार्वजनिक लेखापरिक्षण

३) प्राविधिक शाखाको कार्य सम्पन्न प्रतिवेदन 

४) योजना अनुगमन समितिको कार्य सम्पन्न प्रतिवेदन

५) कार्य सम्पन्न तथा अन्तिम विल भुक्तानीको टिप्पणी अादेश