FAQs Complain Problems

मुख्य समाचार

महावु गाउँपालिका वडा नं. २ वडाखोलाको लागि अत्यन्त्र जरूरी सूचना ।।।

महावु गाउँपालिका २, वडाखोलामा गाइ गोरू, रागा भैसी र भेडा बाख्राहरूमा खोरेत रोगको महामारी फैलन गइ ठुलो क्षेति हुन गएकोले रोग लाइ अन्य ठाउँमा फैलन नदिनको लागि महावु गाउँपालिका पशु सेवा शाखाबाट निशुल्क रूपमा भ्याक्सिनेसन कार्यक्रम रहेकोले तहँका गाउँबासीहरूले आफ्नो घरमा पालेका पशु चाैपाय लाइ तपशिलको मिति, समय र स्थान ल्याइ भ्याक्सिकनेसन गराइ पशु चाैपायलाइ सुरक्षित राख्न हुन अनुरोध छ ।
तपशिल
महावु-२, ताराचाैर समयः १० बजे मितिः २०७६।०९।०६
महावु-२, कैलाशथान समयः १० बजे मितिः २०७६।०९।७
महावु-२, २ नं. वडाकार्यालयमा समयः १० बजे मितिः २०७६।०९।८
महावु-२, लामकानेथान समयः १० बजे मितिः२०७६।०९।०९
महावु-२, मान्म समयः १० बजे मितिः २०७६।०९।१०

आर्थिक वर्ष: