FAQs Complain Problems

मुख्य समाचार

सूचना । सूचना ।। सूचना ।।।

श्री आदणिय सम्पूर्ण महावु गा.पा.वासी दाजुभार्इ तथा दिदिबहिनी ज्युहरू यस कोराना भार्इरस (कोभिड-१९) को कारण विश्वभरी सन्त्रास भायवहरूपले फैलिरहेको सर्न्दभमा नेपालमा पनि त्यस बाट अछुतो रहन नसक्ने संभावना रहेको र त्यसको प्रभाव यस गाउँपालिकामा समेत हुन सक्ने परिस्थिति लार्इ विचार गर्दै जनस्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन यहि मिति २०७६ चैत्र २१ गतेको दैविक प्रकोप तथा व्यवस्थापन समितिको निर्णय अनुसार एक वडाबाट अर्को वडामा वडाको सिफारिसमा अति आवश्यक काम बाहेक अन्य कार्यका लागि रोक लगाइएको  छ । त्यस कारण कुनै पनि व्यक्तिले आवत जावत नगरि सहयोग गरिदिन हुन अनुरोध छ । साथै जनचेता मूलक कार्यक्रम, राहत वितरण गर्ने इच्छुक राजनैतिक दल, संघ संस्था, व्यपारी, समाजसेवी तथा अन्य मानवभावहरूले एकद्धार निति अनुसार गा.पा.को सहमति लिर्इ सहयोग गरिदिनहुन अनुरोध गर्दै आफ्नो वडामा अन्य स्थान भारत, लगायत तेश्रो मुलुकबाट आउनु भएका सम्पूर्ण व्यक्तिको विवरण वडाकार्यालय राखि सो को जानकारी यस गा.पा.कार्यालयमा दैनिक रूपमा उपलब्ध गराइदिन हुन सम्पूर्ण वडाकार्यलयहरूमा अनुरोध छ । साथै स्वदेश विदेश बाट आउनु भएका व्यक्तिहरू आफ्नै घरमा सुरक्षित सँग बसी गाउँ घर छरछिमेक नघुमिदिन हुन समेत अनुरोध गरिएको छ ।

आर्थिक वर्ष: