FAQs Complain Problems

महाबु गाउँपालिका क्षेत्रभित्रका गाउँबाँसीहरूले एम्बुलेन्स भाडामा प्रयोग गर्दा सेवाशुल्क तपशिल बमोजिम हुनेछ ।

देखि

सम्म   

भाडादर   

कैफियत

सबै वडा कार्यालय महाबु अस्पताल       १५००। गैडाबाज बजार आसपास ३ कि मि
बाँसि वडा कार्यालय र रिठा  जिल्ला अस्पताल ३०००।  
बाँसि सुवाकोट जिल्ला अस्पताल ३५००।  
गिताचौर जिल्ला अस्पताल ३५००।  
बडाखोला ऐराडि जिल्ला अस्पताल २०००।  
खरिगैरा जिल्ला अस्पताल २५००।  
गैडाबाज जिल्ला अस्पताल ३५००।  
काप्रिखोला जिल्ला अस्पताल ४०००।  
काँशिकाध जिल्ला अस्पताल ४५००।  
रानिवन सिमलडाँडा जिल्ला अस्पताल ४०००।  
टाकुरी जिल्ला अस्पताल ४५००।  
महाबु गाउँपालिका सुर्खेत ७५००।  
महाबु गाउँपालिका नेपागञ्ज १३०००।  
महाबु गाउँपालिका बुटवल १७०००।  
महाबु गाउँपालिका काठमाडौँ ३००००।  
माथि उल्लेखित भाडादर महाबु गाउँपालिका स्थायी बसोबास भएका व्यक्तिहरुको हकमा मात्र लागु हुने छ । अन्यको हकमा जिल्ला दररेट अनुसार हुने छ ।
(जेसिबिको भाडा दर प्रति घण्टा ३ हजारका दरले रहेको)
 
//