Home » यस महाबु गाउँपालिकाको आठाैँ गाउँसभा (हिउदे गाउँसभा) उद्घाटन समारोह आज सम्पन्न भएको छ । उक्त गाउँसभाको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो ।
यस महाबु गाउँपालिकाको आठाैँ गाउँसभा (हिउदे गाउँसभा) उद्घाटन समारोह आज सम्पन्न भएको छ । उक्त गाउँसभाको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो