स महाबु गाउँपालिकामा १० सैयाको महाबु अस्पतालको उद्घाटन भएको छ । अस्पताल उद्घाटन गा.पा. अध्यक्ष श्री जङ्ग बहादुर शाही ज्यु ले गर्नु भएको थियो ।अस्पताल संचालन गर्नका लागि डा. श्री शिशिर गिरि लाई नव नियुक्त गाउँपालिकाले गरेको छ । अब जिल्लामा पाइने सम्पुर्ण सेवा सुबिधा सबै यस महाबु अस्पतालले दिने सूचना सबैलाइ जानकारी गराइन्छ ।