FAQs Complain Problems

मुख्य समाचार

Employee advertising

२०६८ अनुसार गाउँपालिकाको जनसंख्या कति छ ?

२०६८ अनुसार महावु गाउँपालिकाको जनसंख्या १७२७७ रहेको छ ।

महावु गाउँपालिका कुन ठाउँमा पर्छ ?

महावु गाउँपालिका दैलेख जिल्लाको उत्तरी भागमा पर्ने साविकको रानिवन गा.वि.स. हाल महावु गाउँपालिका ४, गैडावाज, मा पर्छ । यो सरमुकाम देखि २२ किलोमिटर टाडा रहेको छ ।

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरू के के हुन्?

गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गर्न सकिन्छ ।

योजना फरफारक गर्दा अावश्यक पर्ने कागजातहरू के के हुन ?

१) उपभोक्ता समितिको कार्य सम्पन्न निर्णय

२) सार्वजनिक लेखापरिक्षण

३) प्राविधिक शाखाको कार्य सम्पन्न प्रतिवेदन 

४) योजना अनुगमन समितिको कार्य सम्पन्न प्रतिवेदन

५) कार्य सम्पन्न तथा अन्तिम विल भुक्तानीको टिप्पणी अादेश

Pages

//