प्रस्तुत विषयमा यस कार्यलयकाे मिति २०७४।९।१९ गते प्रकाशित विज्ञापन अनुसार माग भएकाे सवइन्जियर र असिस्टेट सव इन्जिनियर पदकाे उम्मेवादरकाे अन्तवार्ता यस कार्यालयकाे मिति २०७४।१०।१७ र २५ गते प्रकाशित सुचना विविध कारण बस स्थगित भएकाे हुदा तपसिलकाे मिति, समय, र स्थानमा हुने जानकारी गराइन्छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो