स्थानियतह ट्रेड युनियन संयुक्त अान्दोलन परिचालन समितिको अान्दोलनलार्इ एेक्यबद्धता जनाउदै महावु गाउँपालिका गैडावाज, दैलेखमा गा.पा. अध्यक्ष,उपाअध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत ज्यू लार्इ संयुक्त रूपमा ज्ञापन पत्र बुझाउदै ।
लैंगिङ्क हिंसा विरूद्को १६ दिने अभियान अर्न्तगत लैंगिङ्क हिंसा विरूद्को लोकगित प्रतियोगिता तपशिलको मिति, समय र स्थान हुने भएकाले सम्पुर्ण लार्इ यो सुचना जानकारी गराइन्छ ।