FAQs Complain Problems

मुख्य समाचार

गाउँसभा हुने वारे सुचना ।

 

महावु गाउँपालिकाकाे गाउँ सभा तपसिलकाे  मिति, समय र स्थानमा हुने भएकाेले गाउँ सभाका सदस्य ज्युहरूकाे उपस्थितिकाे लागि हार्दिक अनुराेध छ । साथै उक्त गाउँसभामा अाफ्नाे  कार्यालयकाे वार्षिक कार्यक्रम समावेश गर्न चाहनुहुने विषयगत कार्यालय, सहकारी तथा गैर सरकारी संघ,संस्था हरूलार्इ समेत उपस्थितकाे लागि हार्दिक अनुराेध गरिन्छ । 

तपसिल

१. २०७५ असार १० गते अा.व.०७५।०७६ काे निति तथा कार्यक्रम प्रस्तुत हुने ।

२. २०७५ असार १५ गते अा.व.०७५।०७६ काे वार्षिक बजेट प्रस्तुत गरिने ।

३. स्थान –महावु गाउँपालिकाकाे कार्यालयकाे सभा हल ।

४. समय –विहान ठिक १०.०० बजे ।

 

आर्थिक वर्ष: