यस महावु गाउँपालिकाको छैठाैँ गाउँसभाको उद्घाटन समारोह सम्पन्न भएको छ । उक्त गाउँ सभाको सभाअध्यक्ष यस गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेश सभा सदस्य श्री मिना सिंहरखाल ( प्रमुख अतिथि )ज्युले कार्यक्रको उद्घाटन गर्नु भएको थियो । यस कार्यक्रमका विषेश अतिथि श्री प्रेम
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो