हाम्राे महावु गाउँपालिकाकाे माेवाइल एपशुरूभएकाे छ । माेवाइल एप डाउनलाेड गर्नलार्इ अाफ्नाे माेवाइलकाे play store मा गएर mahabu rural municipality search गरी डाउनलाेड गर्न सक्नु हुनेछ र गाउँपालिकाकाे सुचना सवै माेवाइल एपमा हेर्न सक्नुहुनेछ । तपाइहरूकाे महत्वपुर्ण सुझाव तथा प्रतिक्रियाकोअपेक
प्रस्तुत विषयमा यस महावु गाउँपालिका गैडावाजकाे तेस्राे गाउँ सभा तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाेले हजुरहरूकाे गरिमामय उपस्थितकाे लागि हार्दिक अनुराेध गरिन्छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो