मुख्य समाचार
ग्यालरी
मिति: 05/31/2022 - 19:36
मिति: 05/23/2022 - 16:05
मिति: 05/18/2022 - 16:30
मिति: 04/27/2022 - 12:02
मिति: 04/13/2022 - 16:06
मिति: 04/07/2022 - 19:35
जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुलाई कानून सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम उद्घाटन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममको उद्घाटन गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो । उद्घाटन समारोह प्रश्चयात प्रशिक्षकको रुपमा जिल्ला न्याय अधिवक्ता श्री हरिप्रसाद घिमिरे र जिल्ला प्रहरी कार्यालयका DSP श्री भुवनेश्वर शाहको प्रशिक्षक दिनु भएको थियो ।
मिति: 04/06/2022 - 18:18
यहि चैत्र २४ गते बाट संचालन हुने टाईफाई रोग विरुद्ध खोप अभियान संचालन हुने भएको हुदाँ आफ्ना नानीबाबुहरुलाई नजिक पर्ने स्थान (विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य ईकाइहरु) मा सर्म्पक गरि १५ महिना माथिका र १५ वर्षका मुनिका बालबालिकाहरुलाई खोप लगाउन हुन जानकारी गराईन्छ ।
मिति: 04/05/2022 - 15:26
मिति: 03/09/2022 - 11:16