FAQs Complain Problems

मुख्य समाचार

७५/७६

राष्ट्रपति रनिङ सिल्डका बिजेता विवरण ।

प्रथम महाबु राष्ट्रपति रनिङ सिल्ड को सिल्ड जयन्ती मा. बि खरिगैराले हात पारेको छ ।

माध्यमिक तहका विद्यालयहरूबाट छात्र/छात्रा सहभागि गराइदिने सम्बन्धमा ।।।

स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ तपशिलको मिति,समय र स्थानमा महाबु गाउँपालिका स्तरिय अन्तर माध्यमिक विद्याालय प्रथम एतिहासिक राष्टपति रनिङ सिल्ड प्रतियोगिता हुने भएकाले त्यस विद्यालयबाट इछुक छात्र /छात्रालाइ सभागी गराइदिन हुन जानकारीको लागि अनुरोध छ ।

६ वटै वडाकार्यालहरूलाइ मेलमिलाप समिति गठन गर्ने सम्बन्धमा ।।

Pages