Submitted on: Wed, 02/17/2021 - 12:33    
    डुङ्गेश्वर गाउँपालिका खेलकुद विकास समिति दैलेखको आयोजकमा हुन भइ रहेको दोश्रो अध्यक्ष कप नगर तथा गाउँपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता मिति २०७७।११।०७ गते देखि २०७७।११।१० गते सम्म सञ्चाल हुने भएको हुदाँ इच्छुक टिमले टिम दर्ता गराउन हुन जानकारीको लागि अनुरोध छ ।
   
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Fri, 02/12/2021 - 07:24    
    जिल्ला विकास कार्यालय दैलेखको आ.व.२०७७।०७८ मा वार्षिक बजेट कार्यक्रम अन्तर्गत छोरी बुहारी छात्रवृत्ती, उच्च शिक्षा दलित छात्रवृत्ती र उच्च शिक्षाा अपांग् छात्रवृत्तीका लागि सूचना ।।।
   
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Thu, 02/11/2021 - 16:11